?????? ???? ? ?????? ???????. This item is unavailable.
Published by Mela Books, 2026

Seller: PBShop.store US, Wood Dale, IL, U.S.A.PBShop.store US
AbeBooks seller since April 7, 2005
Condition: New
£ 16.72
Item description from seller
New Book. Shipped from UK. Established seller since 2000.
Seller Inventory # L2-9789937999649
- Title
- ?????? ???? ? ?????? ???????
- Author
- Krishna Prasad Parajuli
- Publisher
- Mela Books
- Publication year
- 2026
- Condition
- New
- Binding
- PAP
- ISBN 10
- 9937999642
- ISBN 13
- 9789937999649
- Item weight
- 213 grams
कृष्णप्रसाद पराजुलीद्वारा लिखित 'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो ।
यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र्थी, अनुसन्धानकर्ता तथा नेपाली साहित्य बुझ्न चाहने सबैका लागि उपयोगी मार्गदर्शकको भूमिका खेल्छ ।
पुस्तकको विशेष आकर्षणका रूपमा समावेश गरिएको 'नेपाली साहित्यको संक्षिप्त इतिहास'ले पाठकलाई समग्र साहित्यिक परिप्रेक्ष्य बुझ्न थप सहयोग पुर्याउँछ । गहिरो अध्ययन, स्वस्थ दृष्टिकोण र नवीन प्रस्तुतिका कारण यो कृति नेपाली साहित्यमा एक लोकप्रिय कृतिका रूपमा स्थापित भएको छ । सिक्किम, दार्जीलिङ र नेपालका विश्वविद्यालयहरूमा यो किताब पाठ्यपुस्तकका रूपमा पनि पढाइँदै आएको छ ।
'पन्ध्र तारा र नेपाली साहित्य' नेपाली साहित्यप्रति रुचि राख्ने जो कोहीका लागि अनिवार्य पठनीय कृति हो ।
"Synopsis" may belong to another edition of this title.