Items related to ट्रान्जि ...

ट्रान्जिट (Tranzit) - Softcover

Nagarkoti, Kumar

 
9789937753524: ट्रान्जिट (Tranzit)

Synopsis

जहाँ भित्तामा अनेक नाटककारका फ्रेमिल चित्र - तस्वीरहरू टाँगिएका छन् । चित्र केही अमूर्त खालका छन् । जस्तो कि एउटा तस्वीरमा हेनरिक इब्सनका भल्चरल आँखाहरू छन् । अर्को तस्वीरमा स्यामुअल बेकेटका SKELETAL औंलाहरू छन् ।

एउटा तस्वीरमा बर्तोल्त ब्रेख्तका आँखीभुइँहरू सङ्गृहीत छन् भने अर्को तस्वीरमा ह्यारोल्ड पिन्टरका नङहरू |

जहाँसम्म props and objects का कुराहरू छन्, ती निम्न प्रकारका छन् :

  1. शेक्सपियरको कुर्सी, ARM-CHAIR
  2. सोफोक्लिजको WIG
  3. अर्थर मिलरको मुकुण्डो
  4. एडवार्ड अल्बीको चश्मा
  5. अगस्ट विल्सनको ह्याट र ओभरकोट
  6. युजिन ओ निलको गमला र money plant
  7. टेनिसी विलियम्सको walking stick
  8. बालकृष्ण समको पहेँलो मफलर
  9. आदि / इत्यादि

"synopsis" may belong to another edition of this title.